Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


धनु संक्रान्ति
विशेष अडियो सामग्री
Tap to listen
जाडो, गर्मी, चिसो तातो, बर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिती र पृथ्वीको घुमाईमा भर पर्दछ, वैदिक सनातन हिन्दू महिना आजबाट नवौ महिना पौषमा लाग्दैछ र सूर्य आजबाट धनु राशीमा प्रवेश गर्दैछ । दिनहरु अब बिस्तारै छोटा छोटा हुँदैछन् भने रातहरु लामा लामा हुँदैछन् ।