द्रोण नवमी · Feb 8, 2022हिउँद ओरालो लाग्दैछ, उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दो छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा जानिन्छ , यस वर्षको द्रोण नवमीको सबैलाई हार्दिक शुभकामना ।