Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
Tap to listen
‘युद्धका समयमा भएका यौन हिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्वन्द्व र अस्तित्वका लागि युद्ध सकिएको दशकौँसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । हिंसामा परेका बालबालिकाहरूका आमा युद्धपछि पनि आफ्नै समुदाय र परिवारबाटै पनि अपहेलित हुनपर्ने हुन्छ ।