Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गाईजात्रा
विशेष अडियो सामग्री
Tap to listen
अनि विश्व मानचित्रमा अफगानिस्तानको जात्रा, सिरिया र लिबियाका जात्रा, यत्रतत्र सर्वत्र जात्रा नै जात्रा छ । वियोग अनि विनाशका यी जात्राहरूलाई भुलाउँदै तिनै जात्राबीच सर्लक्क खुसी अनि सद्भावमा परिणत गर्ने हाँस्य–मुस्कानसहितको दिवस, गाईजात्रा । अनि गाईजात्रामा सबैलाई स्वागत छ ।