गङ्गा दशहरा | विश्व शरणार्थी दिवस · Jun 20, 2021गङ्गा दशहराविशेष अडियो सामग्रीTap to listenपौराणिककालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ ।