Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवााहित स्त्रीहरु र कुमारीहरु दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् । यो व्रतलाई गणगौर व्रत पनि भनिन्छ । अनि गौरी तृतीया, सौभाग्य गौरी व्रत अनि गौरी पूजा पनि भन्ने चलन छ ।