Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गुँला पर्व आरम्भ
विशेष अडियो सामग्री
Tap to listen
आज हामी गुँला पर्वको साम्रगी लिएर आएका छाँै । वर्षभरि नेपाली चाडबाड अनि दिन विशेषको सँगालो लिएर आउने यहाँहरूको प्रिय मोबाइल पात्रो ‘हाम्रो पात्रो’मा । वर्षाको मादकता अनि जोखिम दुवै आफ्नो चरमोत्कर्षमा छ । धानको रोपाईँ कतिको सकियो होला ? सदाझैँ बर्खाका प्रकोपहरू पहिरो अनि बाढीका समाचारहरू सुन्नमा आइरहेका छन् ।