Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गुरु पूर्णिमा
विशेष अडियो सामग्री
Tap to listen
हरेक प्राणीको अन्तिम सत्य अमरत्व र उज्यालो हो । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायका भएपनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरु तत्वको ठूलो महत्व छ । संसारमा सायद ज्ञान मात्र यस्तो विषय हो, जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।