Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


ग्याल्पो ल्होसार
विशेष अडियो सामग्री
Tap to listen
हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्किएका शेर्पा लगायत अन्य उच्च भू-भागमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् ।