Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


हनुमान जयन्ती
विशेष अडियो सामग्री
Tap to listen
सर्वप्रथम त रामदूत हनुमानको जन्मको उपलक्ष्यमा मनाइने हनुमान जयन्तीका अवसरमा सबैलाई शुभकामना । त्रेतायुगीन रामायणका महत्वपूर्ण पात्र हनुमानको चैत्र शुक्ल पूर्णिमाका दिन भएको जन्म संसारैभरिका सनातन धर्मका अनुयायीले मनाउँछन् ।