Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


हरितालिका तीज
विशेष अडियो सामाग्री
Tap to listen
यो वर्षको तीज पनि अन्य वर्षहरू झैँ सांगीतिक रूपमा अब्बल रह्यो । यो वर्ष भने विष्णु माझीको जेलैमा हो... जेलैमा गीतले बजार तताएको छ । यस्तै सम्झिने पानी छम्किने लगायत अन्य थुप्रै गीतहरूले यस वर्षको वैराग र विस्मात्लाई तीजको रौनकमा रूपान्तरण गरिदिएको छ ।