कामदा एकादशी l अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
· Apr 5, 2022
कामदा एकादशीमा सबैको भलो होस् ।
चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।