Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


कामिका एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
पवित्र महिना श्रावणको कृष्णपक्षको एकादशीमा स्वागत छ । आज ब्रह्मा बिवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ, यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जस–जसले यो एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्छन्, उसले बैकुण्ठ प्राप्त गर्छ भनी एकादशी महापुराणमा लेखिएको छ ।