महालक्ष्मी व्रतकथा समापन | विश्व रेबिज विरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
· Sep 27, 2021
आज भाद्रपदको कृष्ण सप्तमी , अर्थात भाद्रको शुक्लपक्षको अष्ठमीवाट शुरु भएको १६ दिनसम्म महालक्ष्मीको व्रतकथा आज समापन हुँदैछ , यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला यसैसाथ समापन हुँदैछ ।