Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


मङ्गल चौथी व्रत
विशेष अडियो सामग्री
Tap to listen
हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ।