Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


शहीद दिवस
विशेष अडियो सामग्री
Tap to listen
यो वर्ष अलिक विषम नै रह्यो । कोरोनाको त्रास, राजनैतिक हतास अनि सत्ताको खिचातानी । गतवर्षको शहिद दिवस र यस वर्षको शहिद दिवस, दुबै शहिद दिवसले विगतका सयौं शहिद दिवसहरुसंग मिलेर एउटै प्रश्न सोधिरहेका छन्, के नेपालमा प्रजातन्त्रको लागि आफ्नो ज्यानको आहुती दिने शहिदहरुको सपना बास्तवमै साकार भयो त ?