Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


आमाको मुख हेर्ने दिन / मातातीर्थ औंसी
विशेष अडियो सामग्री
Tap to listen
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।