Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय मातृभाषा दिवस
विशेष अडियो सामग्री
Tap to listen
नेपाल एउटा फूलबारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरू छन् । चाहे 'ल्हासो' भनुन् 'नमस्ते' भनुन् या 'सलाम-वालेकुम' भनुन् या 'जदौ' या 'तारेमाम' यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सद्भाव ।