Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


मिथुन संक्रान्ति
विशेष अडियो सामग्री
Tap to listen
यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ । अनि के छ त ? गाँउघरमा मकै गोड्ने काम सकिने बेला भएन र ?