मुक्तक दिवस · Jan 31, 2022मुक्तक नेपाली साहित्यको असाध्यै लोकप्रिय विधा हो । इतिहास साक्षी छ, मुक्तक ले नेपाली समाजको पीडा, संवेदना देखि विसङ्गति सम्म सबै कुराहरूलाई उजागर गरेको छ ।