Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


सन् २०२२ आरम्भ
विशेष अडियो सामग्री
Tap to listen
बिदाइ भनौँ या स्वागतम, जाँदै छ सन् २०२१ अनि आयो सन् २०२२, आजबाट इस्वी संवत्को नयाँ वर्ष संसारभरि भब्यताका साथ सन् २०२२ को स्वागत गरिँदै छ । कोरोना त्रास वाट उम्कन र सामान्य अवस्थामा आउन सन् २०२१ ले निकै कसरत गर्यो , आशा छ २०२२ ले कोरोनामुक्त दिनहरू सँघार मा लिएर आउनेछ