पापमोचिनी एकादशी व्रत · Mar 15, 2022पापबाट मुक्ति निम्ति : पापमोचिनी एकादशी यसवर्षको अन्तिम एकादशीपुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, चतुर्भुज पापमोचिनी को अर्थ पापबाट मोचन नष्ट गर्ने सामर्थ्य राखेको हुन्छ ।