पञ्चमी श्राद्ध · Sep 24, 2021पृथ्वी र स्वर्गबीचमा भएका पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् ।