Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


ज्या: पुन्हि | पनौती जात्रा
विशेष अडियो सामग्री
Tap to listen
नेवा पात्रोको आठौं महिना तछला हो । तछला नयाँ चन्द्रमासंगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरि दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।