Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व प्रेस स्वतन्त्रता दिवस
विशेष अडियो सामग्री
Tap to listen
राज्यको चौथो अगंको कुरा गरौ आज, प्रेस अर्थात सञ्चारमाध्यमका कुरा गरौ अनि तिन्का स्वतन्त्रताका कुराहरु गरौ । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ ।