Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


गौरवमय दिन अर्थात् गणतन्त्र दिवस
विशेष अडियो सामग्री
Tap to listen
राजतन्त्रात्मक मुलुकले युगान्तकारी फड्को मारेको दिन हो, जेठ १५ । अर्थात् नागरिकका जनप्रतिनिधिहरूले सार्वभौम शक्ति प्रयोग गरेको दिन । राजतन्त्रलाई संसदीय मतदान प्रक्रियाद्वारा शान्तिपूर्ण रूपमा बिदाई गर्न सफल भएको दिन हो, आज ।