Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


रोपाइँ जात्रा
विशेष अडियो सामग्री
Tap to listen
गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरुमा कृषीलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा आजका दिन स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।