Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
विशेष अडियो सामग्री
Tap to listen
समाचारको छेउमा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरूमा छेउमा बसेर हातको इशाराले सम्झाइरहेका सांकेतिक भाषा दोभाषेहरूलाई सम्झना गरौँ । याद आयो नि ? यिनै सांकेतिक भाषा दोभाषेहरूले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरू समावेशी हुन्छन् ।