Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


आद्यगुरु शंकराचार्य जयन्ती
विशेष अडियो सामग्री
Tap to listen
नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शङ्कराचार्य इतिहासमा प्रथम महिला शङ्कराचार्यबन्न सक्ने प्रबल सम्भावना छ । महिलाहरू डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुन डण्डी स्वामी हुन जरूरी भएकाले यसअघि महिला शंकराचार्यको विषयमा केही विवाद पनि भएको हो ।