Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


महाशिवरात्रि
विशेष अडियो सामग्री
Tap to listen
हाम्रो वैदिक सनातन संस्कारमा वर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरू आनन्द अनि स्वतन्त्र रूपले जिउन सिकाउनालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरूले त होला पश्चिमाहरू पनि पूर्वतर्फ फर्कन थालेका छन् ।