सीता जयन्ती व्रत · May 19, 2021सीता जयन्ती व्रतविशेष अडियो सामग्रीTap to listenबैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दू आस्थाकी केन्द्रबिन्दू स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।