Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

१६ दिनको पितृपक्षको समापन भएको छ र आजको दिनलाई सर्वपितृ औँशी पनि भनिन्छ। यसरी पूर्णिमा वाट शुरुभएको पितृपक्ष ठ्याक्कै औशीमा आएर समापन हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिमा पारेर हिन्दुधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गरिसकेका छन ।