Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


सोनाम ल्होसार
विशेष अडियो सामग्री
Tap to listen
ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन् । त्यसमा पनि नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशेषता–विधिता बोक्ने मुलुक हो ।