Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व शिक्षक दिवस
विशेष अडियो सामग्री
Tap to listen
अबका दिनहरुमा बिधालय, कक्षाकोठाहरु अनि शिक्षकहरु स्वयं अनलाइन मार्फत घरघरमा आइरहनुपर्ने अवस्थाका साथसाथै समग्र शिक्षण अनि सिकाईका धरातलहरु नै रुपान्तरित भएको छ, विश्व शिक्षक दिवसमा यस फेरिएको संरचना अनि शैक्षिक प्रभावलाई दिलखोलेर सम्वोधन गर्ने चित्त परेको छ ।