Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


तराई होली
विशेष अडियो सामग्री
Tap to listen
पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरूसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् । पश्चिम नेपाली तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सद्भावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।