Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

यस वर्ष अर्थात् वर्ष २०२२ को यस पार लैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस चाहिँ १३ औँ श्रृखला हो ।
पार लैङ्गिक महिला तथा पुरुषहरू आफूलाई महिला वा पुरुष नै भनेर चिनाउँछन् वा पहिचान गर्छन् । यो महिला पुरुष भन्दा भिन्न हुँ भनेर चिनाउने (तेस्रो लिङ्गी) पहिचान भन्दा फरक छ ।