Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


प्रणय दिवस
विशेष अडियो सामग्री
Tap to listen
यो फूल र प्रीतियुक्त गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्छ । डाली–डाली फूलेको फूल अनि भमरासहित पिरतीमा परेको प्रेमी या प्रेमिकाको मनोभावना चित्रण गरिएको यो गीतबाट सुरु गरौँ, आजको दिनमा विशेष शब्दहरू ।