Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व युवा दक्षता दिवस
विशेष अडियो सामग्री
Tap to listen
यो वर्षको ‘विश्व युवा दक्षता दिवस’ विश्वभर अलिक चुनौति अनि विषम परिस्थितिबीच मनाइनेछ । कोभिड–१९ महामारी अनि लकडाउन र बन्दाबन्दीबीच यो वर्षको युवा दक्षता दिवस परेको छ । कोभिड–१९ पछिको विश्व, रोजगारी बजार, सीप अनि सीप हस्तान्तरणका नयाँ आयाम र प्राविधिक संरचनाका विषयमा केन्द्रित हुने देखिन्छ ।