पौषे औंशी · Jan 12, 2021सनातन पात्रोमा एउटा मासमा ३० दिन हुन्छ र सामान्यतया औंशी चाँही महिनाको बिचमा पर्दछ । यस दिन महिनाकै सर्वाधिक अँध्यारो रात पर्दछ, चन्द्रमा पूर्णतया आकाश भित्र बिलाएको र नदेखिने भएको हुन्छ ।