Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


प्रजातन्त्र दिवस
विशेष अडियो सामग्री
Tap to listen
जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।