सफला एकादशी · Jan 8, 2021सफला एकादशीविशेष अडियो सामग्रीTap to listenहिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो ।