Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


शून्य भेदभाव दिवस
विशेष अडियो सामग्री
Tap to listen
कानुन र त्यसको पालना भन्दा अगावै भेदभावरहित वातावरणको पैरवीका लागि शून्य भेदभाव दिवसको खाका तयार गरिएको हो । सन् २०१४ मा UNAIDS का तत्कालिन कार्यकारी अधिकृत मिकेल सिदिवेले बेइजिगंको एउटा कार्यक्रममा यस दिवसको शुरुवातको घोषणा गर्नुभएको हो । Make some noise against discrimination भन्ने प्रचलित शव्दावली आजसम्म पनि यस दिवसमा सुनिन्छ ।