Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

भोलिदेखि नव वर्ष प्रारम्भ हुँदैछ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेकन तरिकाहरु छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ ।