विश्व शौचालय दिवस · Nov 2, 2020ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनें अत्यन्त फोहोर या दुरअवस्था जनाउने ठाँउ जनाउनु पर्दा ट्वाईलेट जस्तो छ्या भन्ने चलन छ ।