Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

प्रत्येक वर्ष मार्च ३१ तारिखका दिन पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । पारलैङ्गिक (ट्रान्सजेण्डर) व्यक्तिहरू बारे जनचेतना फैलाउन र पारलैङ्गिक व्यक्ति तथा आन्दोलनका उपब्धीहरूको उत्सव मनाउनमा यो दिवस केन्द्रित छ । यो दिवस सन् २००९ मा अमेरिकी पारलैङ्गिक अधिकारकर्मी रचेल क्रेन्डलद्वारा सुरुवात गरिएको थियो । हालको विश्वव्यापी मनाइने गरिन्छ ।