Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व क्षयरोग दिवस
विशेष अडियो सामग्री
Tap to listen
हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ ।