अक्षय तृतीया ,परशुराम जयन्ती, विश्व प्रेस स्वतन्त्रता दिवस · Apr 27, 2022आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।