Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् ।यस दिनको भोज–भतेर भन्दा पर बसेर आध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
