Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व नृत्य दिवस
विशेष अडियो सामग्री
Tap to listen
नृत्य भावना र मानविय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतिक हो । नृत्य दर्शन पनि हो । मानिस खुशि अभिव्यक्त गर्न नाच्ने गर्दछ । मानिस मात्रै होइन पशुपंक्षि पनि नाच्ने गर्दछन् ।
