Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व पृथ्वी दिवस
विशेष अडियो सामग्री
Tap to listen
पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ ।